काठमाडौँ। तिहार सकिए लगत्तै खुलेको नेपाली बजारमा सुनको मूल्य घट्दा सुनचाँदी पसलहरुमा चहलपहल बढेको छ ।
काठमाडौंको न्यूरोड क्षेत्रका अधिकांश सुनचाँदी पसलहरुमा ग्राहकहरु भेटिन थालेका छन् ।
आइतबार सुन तोलामा ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । लगातार बढ्दै आएको सुनको मूल्य एकैदिन ११ हजार ६०० रुपैयाँले घटेपछि सुनचाँदी पसलहरुमा चहलपहल बढ्न थालेको छ। तस्विरमा हेर्नुहोस् खास झलक:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्