काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त भएका छन् । राष्ट्र बैंकले पौडेललाई कार्तिक १९ गतेदेखि लागू हुनेगरि प्रवक्तामा नियुक्त गरेको हो ।
उनी राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । हाल उनी मानव संसाधन व्यवस्थापन विभागका प्रमुख समेत हुन् ।
पौडेलले वि.सं. २०५९ सलामा बैंक सेवा सुरु गरेका थिए । उनले बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरीवेक्षण विभाग लगायतका विभागका काम गरिसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्