
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कर्णाली प्रदेशमा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना नयाँ संक्रमित थपिएको पुष्टी भएको हो । थपिएका संक्रमित जुम्लाका १ र रुकुम पश्चिमका १ जना रहेका छन् ।
कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या २ हजार ६७ पुगेको छ । कर्णालीमा निको भएर घर फर्किनेको संख्या १ हजार ९ सय १४ पुगेको छ। अहिलेसम्म कर्णाली प्रदेशमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्