काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) मा छापा मारेको छ । इन्साईडर ट्रेडिङको आरोप लागेपछि बोर्डले ब्रोकर नम्बर ५८ मा छापा मारेको हो ।
ब्रोकरको भित्री ट्रेडिङ रुममा बसेर सन्दीप जलान र सिताराम थपलियाले अनधिकृत रुपमा सेयर कारोबार गरेको आरोप छ ।
बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले उक्त विषयमा थप अनुसन्धान गरिरहेको बताएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै बोर्ड अध्यक्ष श्रेष्ठले उक्त विषयमा बोर्डले विस्तृतमा अध्ययन गरिरहेको बताएका छन् ।
ब्रोकर नम्बर ५८ मा छापा मार्ने क्रममा बोर्डले सिसिटिभी फुटेज पनि लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्