×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईंका बडीगार्ड पनि पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दुर्गा प्रसाईंका बडीगार्ड पनि पक्राउ

Artha Sarokar

४ मंसिर २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दुर्गा प्रसाईंका बडीगार्ड पनि पक्राउ परेका छन् । प्रसाईंका बडीगार्ड दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको हो । 

खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । प्रसाईंलाई भने प्रहरीले सोमबार मध्यरामा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार प्रसाईं पक्राउ परेपछि प्रहरीले सोही मुद्दामा थप आठ जनालाई पक्राउ गरेको छ । त्यसमध्ये प्रसाईंका बडीगार्ड खड्का पनि रहेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध प्रहरीले अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी