×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिँचाइतर्फ १९ वटा कार्यक्रमको ८ अर्ब ७२ करोड बजेट रोक्का

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिँचाइतर्फ १९ वटा कार्यक्रमको ८ अर्ब ७२ करोड बजेट रोक्का

Artha Sarokar

८ मंसिर २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले सिँचाइतर्फका १९ वटा कार्यक्रमको बजेट रोक्का गरेको छ । अर्थ मन्त्रालयले विभिन्न १९ शिर्षकमा छुट्याइएको ८ अर्ब ७२ करोड रुपैयाँ रोक्का गरेको हो ।

अर्थमन्त्री रामेश्वर खनालले खुद्रे कार्यक्रम कटौती गर्ने निर्णय गरेसँगै अघिल्लो सरकारले सिँचाईतर्फका १९ कार्यक्रमका लागि छुट्याएको बजेट रोक्का भएका हुन् ।

यसो त सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा थप १४ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको थियो । तर, बजेट कटौतीका कारण सो लक्ष्य पूरा गर्न नसकिने देखिएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी