
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । नेप्से ५ अंकले बढेर २ हजार ८२८ दशमलव ०७ बिन्दुमा पुगेको छ ।
नेप्सेको सो सेसनमा आज ५२ कम्पनीको ९ हजार १४६ कित्ता सेयर ६४ लाख ३८ हजार ९४६ रुपैयाँ बराबरको खरीद बिक्री भएको छ । जसमध्ये ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको सेय रमूल्य घटेको छ । साथै ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्