काठमाडौँ । नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरुले रिलायन्स स्पिनिङ्ग मिल्स प्रकरणमा घुस लिएको बारे अध्यक्षलाई नै थाहा होला भन्ने जवाफ दिएका छन् ।
मंगलबार बोर्ड पुगेका जेनजी लगानीकर्ताहरुले रिलायन्स प्रकरणमा घुस लिएको हो वा होइन भन्ने विषयमा सोधेको प्रश्नमा बोर्डका अधिकारीले ‘होइन’ नभनी घुमाउरो पारामा ‘अध्यक्षलाई थाहा होला’ भन्ने जवाफ दिएका छन् ।








प्रतिक्रिया दिनुहोस्