Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा क्रिसमसको तयारी भव्य… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । क्रिसमस नजिकिँदै गर्दा त्यसको तयारी पनि सुरु भएको छ । पछिल्लो समय नेपालमा पनि क्रिसमस तामझामका साथ मनाउन थालिएको छ । 

क्रिसमस विशेषगरी इसाई धर्मावलम्बीहरुले मनाउने भए पनि सबै समुदायका बालबालिकादेखि युवायुवतीहरु क्रिसमसको रमझममा रमाएको देख्न सकिन्छ । हरेक वर्ष डिसेम्बर २५ मा संसारभरका इसाई धर्मावलम्बीहरुले क्रिसमस मनाउँछन् । 

काठमाडौँ उपत्यकामा पनि क्रिसमस नजिकिएसँगै त्यसको रौनक सुरु भएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK