Skip to content
LAXMI SUNRISE BANK

सुदन गुरुङले गरे उम्मेदवारी घोषणा, गोरखा-१ बाट चुनाव लड्ने !

अर्थ सरोकार

काठमाडौँ । जेन–जी अगुवा सुदन गुरुङले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । हामी नेपाल नामक संस्थाका संयोजक समेत रहेका गुरुङले उम्मेदवारी घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् ।

‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु ।’, उनले फेसबुकमा लेखेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK