काठमाडौँ । राजीब खत्री चुनाव लड्ने भएका छन् । उनी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भक्तपुर-२ बाट चुनाव लड्ने भएका हुन् ।
खत्रीले भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिने पक्का भएको रास्वपाका एक नेताले बताएका छन् ।
यता भक्तपुर-२ मा एमालेबाट महेश बस्नेतले टिकट पाएका छन् । राजीव खत्री चुनाव लड्ने पक्का भएसँगै भक्तपुर-२ मा महेश बस्नेत र खत्रीबीच प्रतिस्पर्धा हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्