Skip to content
LAXMI SUNRISE BANK

आशिका तामाङ धादिङ-१ बाट चुनाव लड्ने

अर्थ सरोकार

काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङ धादिङ-१ बाट चुनाव लड्ने भएकी छिन् । तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने भएकी हुन् ।

उनलाई सोमबार रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन् ।

योसँगै उनी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धादिङ-१ बाट चुनाव लड्ने भएकी छिन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK