काठमाडौँ । दुर्गा प्रसाईं रिहा भएका छन् । प्रसाईं हाजिरी जमानीमा रिहा भएका हुन् ।
माघ ५ गते पोखराबाट पक्राउ परेका प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय काठमाडौंले आफन्तको जिम्मामा छोडेको हो ।
प्रसाईंले काँग्रेसको महाधिवेन पक्षले आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर आफ्नो पक्षमा निर्णय गर्न लगाएको भन्दै भिडियो सार्वजनिक गरेका थिए । सोहि विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्