Skip to content
LAXMI SUNRISE BANK

चितवन-२ मा वारेसमार्फत रविले दिए उम्मेदवारी

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । रविले मंगलबार चिनवन-२ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । 

सहकारी सम्बन्धी मुद्दाका लागि वीरगञ्ज पुगेका लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएर उनैमार्फत उम्मेदवारी दर्ता गराएको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुसालले जानकारी दिएका छन् । 

लामिछानेले चितवन-२ बाट तेस्रो पटक उम्मेदवारी दिएका हुन् । उनी यसअघि दुई पटक नै चितवन-२ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा विजयी भएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK