काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापामा मतदातासँग अन्तरक्रिया सुरु गरेका छन् । झापा-५ बाट उम्मेदवारी दर्ता गरेसँगै शाहले झापा-५ का उम्मेदवारहरुसँग अन्तरक्रिया सुरु गरेका हुन् ।
झापा-५ स्थित बालेनको सम्पर्क कार्यालयमा बुधबार बिहानैदेखि मतदाताहरुको भीड लागेको छ ।
बालेनसँग दोहोरो संवाद र छलफल गर्न र बालेनलाई हेर्नकै लागि भन्दै सामाजसेवी, बुद्धिजिवी, विद्यार्थीहरुको भीड लागेको छ । युवा पुस्तासँगै बालेनसँग छलफल गर्न ‘बा’ पुस्ताहरुको पनि उस्तै भीड लागेको छ ।
छलफलका क्रममा ‘बा’हरुले झापा-५ मा घण्टी बजाउन तयार रहेको प्रतिक्रिया दिएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्