काठमाडौँ । झापाको कमल गाउँपालिकाका नेपाली काँग्रेसका सचिव महेन्द्र बुढाथोकीले पार्टी परित्याग गरेका छन् । उनले बुधबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । कमल गाउँपालिका झापा-५ मा पर्छ ।
काँग्रेस परित्याग गरेका बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
उनले काँग्रेस कमल गाउँपालिकाको सचिव र साधारण सदस्यसमेतबाट राजीनामा दिएको जानकारी सामाजिक सञ्जाल (फेसबुक)मार्फत गराएका छन् ।
त्यस्तै, उनले रास्वपा प्रवेश गर्दै अब झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई जिताउन सहयोग गर्ने बताएका छन् । ‘…आजैका मितिदेखि रवि लामिछानेको अभियानमा सहभागी बन्दै युवा आइकन बालेन शाहलाई झापा-५ बाट विजयी बनाउन मेरो निस्वार्थ सहयोग रहनेछ ।’, उनले भनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्