काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिकोत्सव मनाएको छ । लघुवित्तले सामाजिक कार्य गरी वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा संस्थाले देवघाट स्थित देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई फलफूल वितरण, भोजन गराउनुका साथै आर्थिक सहयोग प्रदान गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विभागका विभागीय प्रमुखहरू, केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरू तथा उक्त वृद्धाश्रमका व्यवस्थापन तथा वृद्धवृद्धा आमा बुवाहरुको उपस्थिति रहेको थियो ।
आश्रम व्यवस्थापन समितिले इन्फिनिटी लघुवित्तले देखाएको यो मानवीय सेवा र सद्भावप्रति धन्यवाद दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्