काठमाडौँ । रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षकसमेतर रहेका चौधरीको उम्मेदवारी खारेज भएको हो ।
चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका थिए ।
उनको उम्मेदवारीमाथि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । सोही उजुरीमाथि छानविन तथा अध्ययन गरेपछि चौधरीको उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्