Skip to content
LAXMI SUNRISE BANK

पाथीभराको पाउमा ढोगेर बालेनले सुरु गरे घलदैलो कार्यक्रम (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले ताप्लेजुङको पाथीभराको दर्शन गरेका छन् । बालेनले शुक्रबार बिहान पाथीभरा माताको दर्शन गरेका हुन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको प्रचारका लागि पूर्वी नेपाल पुगेका शाहले पाथीभराको पाउमा ढोगेर घरदैलो कार्यक्रम सुरु गरेका छन् । 

शाहले झापा-५ बाट उम्मेदवारी दिएका छन् । झापा-५ मा शाह र पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रतिस्पर्धा हुँदैछ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK