Skip to content
LAXMI SUNRISE BANK

‘रोजगारीको ग्यारेन्टी गर’ भन्दै ईपीएस विद्यार्थी आन्दोलित (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले विरोध प्रदर्शन गरेका छन् । आइतबार कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन् । 

ईपीएस भाषा र सीप तालिम उत्तिर्ण गरेर पनि दुई वर्षसम्म कोरिया जान नपाएको भन्दै विगतदेखि आन्दोलन गर्दै आएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK