Skip to content
LAXMI SUNRISE BANK

हिउँले सेताम्य मुगु (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । मुगु जिल्लामा हिमपात भएको छ । बुधबार परेको हिमपातले मुगुका हिमाली बस्तीहरू सेताम्मे कपास जस्तो देखिएका छन् ।

हिमाली बस्ती र घरहरूमा जमेको हिउँले दृश्यलाई श्वेत चादरले ढाकेको छ । स्थानीय बासिन्दा र पर्यटकहरूले यस दृश्यलाई अत्यन्त रमणीय मानिरहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK