Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा पहिलो हिउँदे वर्षा, चिसो ह्वात्तै बढ्यो (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँमा पहिलोपटक हिउँदे वर्षा भएको छ । बुधबार काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा भएको हो ।

यो वर्षा हिउँदमा लामो समयपछि भएको हो । मंसिर र पुष महिनाको लामो सुख्खापछि वर्षा भएको हो । वर्षा भएपछि काठमाडौँमा चिसो पनि बढेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK