Skip to content
LAXMI SUNRISE BANK

नियन्त्रणमा आयो ‘डान्स बार’मा लागेको आगो, संरचना सबै जलेर ध्वस्त ! (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित ‘डान्स बार’मा लागेको आगो नियन्त्रणमा आएको छ । उडल्यान्ड होटलको माथिल्लो तलामा रहेको ‘डान्स बार’मा लागो नियन्त्रणमा आएको हो । 

नेपाल प्रहरी, काठमाडौँ महानगरको टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK