काठमाडौँ । दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार पक्राउ परेका प्रसाईं हाजिरी जमानीमा रिहा भएका हुन् ।
उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले चाल्नाखेलबाट पक्राउ गरेको थियो । उनलाई निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रसाईंलाई यसअघि पनि माघ ५ गते पोखराबाट पक्राउ गरिएको थियो । त्यसपछि उनी माघ ६ गते हाजिरी जमानीमा रिहा भएका थिए ।
तर, निर्वाचन गतिविधि गरेको अभियोगमा उजुरी परेपछि प्रसाईं फेरि पक्राउ परेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्