काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरू सपथ लिनका सिंहदरबार पुगेका छन् । उनीहरुको विभिन्न भेषभूषामा सपथ लिन सिंहदरबार पुगेका हुन् ।
अधिकांश सांसदले आफ्नो पहिचान झल्किने पोशाक लगाएको देखिएको छ ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्