
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंककाे मुद्दती खातामा आजबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
बैंकको मुद्दती खातामा व्यक्तिगत तर्फ ३ महिनाको लागि ८.५० प्रतिशत, ६ महिनाको लागि ८.७५ प्रतिशत र १ वर्षमाथि ९ प्रतिशत व्याजदर कायम गरेको छ । बैंकको सुनौलो भबिष्य बाल निक्षेप योजनामा बार्षिक ९ प्रतिशत व्याजदर कायम गरेको छ।
यस्तै, संस्थागत तर्फको मुद्दती खातामा ३ महिनाको लागि ७ प्रतिशत, ६ महिनाको लागि ७.५० प्रतिशत र १ वर्षमाथि ८ प्रतिशत व्याजदर कायम गरेको छ ।
बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्