
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । २ जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) सिल गरिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएका प्रहरीहरुलाई भने अस्पतालमा पठाइएको छ । एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।
कोरोना पुष्टि भएकाको सम्पर्कमा आएकालाई बाहिर आवतजावत गर्द बन्द गरिएको एसपी गौतमले बताए ।महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ । पछिल्लो समय विभिन्न स्थानमा प्रहरीहरुमा कोरोना पुष्टी भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्