Skip to content
LAXMI SUNRISE BANK

कोरोनाका बेला प्रयोगमा आएका विश्वका अनौठा मास्क, ८ तस्विरमा हेनुहोस् चर्चा बटुलेका मास्क ! (फोटो-कथा)

अर्थ सरोकार

काठमाडौँ । कोरोना भाइरसको महामारी विश्वभर फैलिएसंगै मास्कको व्यापार पनि निकै बढ्यो । विश्व बजारमै विभिन्न किसिमका मास्कहरु आए । जुन चर्चामा छन् । अहिले पनि विश्वमा कोरोनाको कहर जारीनै छ । त्यसैले प्रायः सबैको मुखमा मास्क देखिने गरेको छ । विश्वनै यस संक्रमणबाट आहात बनेको छ ।

आम मानिसहरु यस भाइरसबाट बच्न विभिन्न खालका उपाय अपनाइरहेका छन् ।  काम विशेषले सार्वजनिक रुपमा हिँडडुल गर्नेहरुले समेत विशेष सचेतना अपनाएका छन् । सबै संसारभरीका मानिसहरुले मास्क लगाएर आफ्नो सुरक्षा गरिरहेका छन् । जसमा मास्कका विभिन्न तस्बिर पनि सार्वजनिक भइरहेका छन् । -एजेन्सी 

बाँकी तस्विरमा…

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK