काठमाडौँ । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले भट्ट र अग्रवाललाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
उनीहरु दुवैजनामाथि सम्पत्ति शुद्धीकरण सम्बन्धि कसुरमा अनुसन्धान भइरहेको छ ।
सम्पत्ति शुद्धीकरण विभागले दुवैजनालाई ३० दिनको म्याद थपको माग गर्दै अदालतमा उपस्थिति गराएको थियो । तर, अदालतले भने ७ दिनको मात्र म्याद थप गरेको छ ।
भट्टलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चैत १९ गते पक्राउ गरेको थियो भने शग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्