काठमाडौँ । व्यवसायी शेखर गोल्छाले आफू पक्राउ नपरेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा पक्राउको हल्ला चलेपछि उनले आफू पक्राउ नपरेको बताएका हुन् ।
गोल्छाले पक्राउको विषयमा निराधार र हल्ला मात्र भएको भन्दै आफू कार्यालयमै रहेको बताएका छन् ।
बिहीबार बिहान एकाएक शेखर गोल्छा पक्राउको हल्ला चलेको थियो । धितोपत्र बोर्डको अनुसन्धान प्रतिवेदनमा गोल्छासमेतको संलग्नतामा ‘इन्साइडर ट्रेडिङ’ भएको उल्लेख भएपछि उनी पक्राउ परेको हल्ला चलाइएको थियो ।
यद्यपि यो समाचार तयार पार्दासम्म गोल्छा अफिसमै छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्