काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गोल्छालाई नियन्त्रणमा लिएको हो ।
गोल्छालाई विवादित व्यवसायी दीपक भट्टसँगको ‘कनेक्सन’का विषयमा छानविन गर्न नियन्त्रणमा लिइएको सीआईबीका एक उच्च अधिकारीले बताएका छन् । गोल्छामाथि इन्साइडर ट्रेडिङको आरोप लागेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्