काठमाडौँ । निजी क्षेत्रले लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निजी क्षेत्रको सुरक्षा र प्रवद्र्धनका लागि सरकारसँग अनुरोध गरेका हुन् ।
नयाँ सरकार गठनभएसँगै आर्थिक स्थायित्व र लगानी वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गर्दै ती तीन संस्थाले मुलुकको अर्थतन्त्रको विकास र रोजगारी सृजनामा उल्लेखनीय योगदान गरेको निजी क्षेत्रलाई हतोत्साही तुल्याउने गतिविधि हुन नहुनेमा जोड दिएका छन् ।
लगानीकर्ताको मनवल गिराउने गतिविधिले राजस्व, रोजगारी, आपूर्ति प्रणाली तथा पूर्वाधार विकास प्रभावित हुनाका साथै बैंकिङ क्षेत्र र समग्र आर्थिक प्रणालीलाई सङ्कटतर्फ धकेल्ने जोखिम विज्ञप्ति औँल्याइएको छ ।
यस्तो छ विज्ञप्ति :
11 baisakh@ बिकसित घटनाप्रति निजी क्षेत्रको गम्भिर ध्यानाकर्षण
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्