काठमाडौँ । व्यवसायी शेखर गोल्छामाथि अनुसन्धान गर्न अदालतले ४ दिन म्याद दिएको छ । जिल्ला अदालत काठमाडौँले गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्न ४ दिन म्याद दिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका गोल्छालाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।
उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५ र ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसुरमा अनुसन्धान तथा कारवाहीका लागि धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन प्राप्त भएकाले सोही अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि विवादित व्यवसायी दीपक भट्टसँगको साँठगाँठमा ‘इन्साइडर ट्रेडिङ’ गरेको आरोप छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्