काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन् । उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर राजीनामा बुझाएका हुन् ।
बस्यालले विशेष कारण देखाउँदै कार्यकाल सकिनुअघि नै पदबाट राजीनामा दिएका छन् । उनी गत भदौ १९ गते नेप्सेको अध्यक्ष नियुक्त भएका थिए ।
नेप्सेका अध्यक्षसँगै प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले पनि पदबाट राजीनामा दिएका छन् । उनले पनि अर्थमन्त्री वाग्लेलाई भेटेर राजीनामा दिएका हुन् ।
चापागाईंलाई २०८१ चैत १९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेप्सेको सिइओ नियुक्त गरेको थियो । उनीहरु दुवैजनाको राजीनामा स्वीकृत भइसकेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्