काठमाडौँ । झापामा विद्यालयका प्रधानाध्यापक र लेखापाल मिलेर १ करोड भ्रष्टाचार गरेको खुलेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दमकस्थित हिमालय माध्यामिक विद्यालयका तत्कालीन प्रअ ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै १ करोड भ्रष्टाचार भएको खुलासा भएको हो ।
अख्तियारले विशेष अदालत काठमाडौँमा दायर गरेको मुद्दामा प्रअ र लेखापालको मिलेमतोमा करिब १ करोड बराबरको भ्रष्टाचार गरेको दाबी गरिएको छ ।
उनीहरुले नमुना विद्यालय भवन निर्माण गर्दा खर्च भन्दा बढी बिल भर्पाइ बनाइर ५९ लाख २६ हजार ६ सय ८६ रुपैयाँ भुक्तानी लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । त्यस्तै, उनीहरुले विद्यालयको नाममा रहेको १७ लाख ९६ हजार ५ सय २१ रुपैयाँ र आर्थिक वर्ष २०७७÷७८ देखिकै १६ लाख ६० हजार १०१ रुपैयाँ बेरुजु रकम समेत हिनामिना गरेको आरोपपत्रमा उल्लेख गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्