काठमाडौँ । काठमाडौँको बुद्धनगरस्थित बागमती नदी किनारका स्थानीयले घर अगाडी जग्गाको लालपुर्जा र घरको नक्सा टाँसेका छन् ।
वैधानिक भए पनि हुलमुलमा डोजर चल्ने डरले घरबाहिरै लालपुर्जा र नक्सा टाँसिएको स्थानीयले बताएका छन् । उनीहरुले सामान पनि सारेका छैनन् ।
भत्काउने लाइनमै रहेका तर कागजात भएकाहरुले यसो गरेको स्थानीयहरुको भनाई छ । हाल अनधिकृत संरचना भत्काउन बुद्धनगर क्षेत्रमा डोजर पुगिसकेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्