Skip to content
LAXMI SUNRISE BANK

धोबीखोलाको चर्चित ७ तले घर भत्काइँदै, सामान सार्न सहयोग गर्दै प्रहरी… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँको धोबीखोलामा रहेको ७ तले घर भत्काइने भएको छ । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएको उक्त ७ तले घर भत्काउने तयारी गरिएको हो । 

यसअघि उक्त घर नम्बरी जग्गामा बनेको दाबी गरिएकै कारण भत्काउने काम रोकिएको थियो । तर, आइतबार सरकारले उक्त घर पनि भत्काउने तयारी गरेको छ ।

अहिले उक्त क्षेत्रमा डोजर पनि पुगिसकेको छ भने नेपाल प्रहरीले घरबाट सामान निकाल्न सहयोग गरिरहेका छन् । सुरक्षाका दृष्टिकोणले हाल उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK