Skip to content
LAXMI SUNRISE BANK

पूर्वप्रधानमन्त्री केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

अर्थ सरोकार

काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो सुविधा अन्तर्गत आफूले प्रयोग गरिरहेको गाडी फिर्ता गरेका छन् । उनले बुधबार नै दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका हुन् । 

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को निर्देशनमा गृह मन्त्रालयले दोहोरो सुविधामा लिएको गाडी फिर्ता गर्न पत्र नै पठाएपछि आलीले गाडी फिर्ता गरेका छन् ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार ओलीले प्रयोग गर्दै आएको बा.१३ च ६४३७ नम्बरको निजी नम्बर प्लेटको गाडी सरकारलाई फिर्ता गरेका छन् । ओलीसँगै गृहले पूर्वविशिष्ट पदाधिकारीलाई पनि दोहोरो सुविधामा प्रयोग गरेको गाडी फिर्ता गर्न भनेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK