काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई)को रिजल्ट बैशाख २९ गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा केन्द्रमा नै जाँच गरिएको उत्तरपुस्तिकाको इन्ट्री सकिएर हाल रुजु गर्ने काम भइरहेको छ । रुजु सक्नेबितिकै रिजल्ट सार्वजनिक गरिने बोर्डले जनाएको छ ।
यसपाली एसइई चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । उक्त परीक्षामा कुल ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्