काठमाडौँ । बुधबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले विरोध जनाएका छन् । विपक्षी दलका सांसदहरुले ‘प्रधानमन्त्री खोई ?’ भन्दै विरोध जनाएका हुन् ।
संसद अवरोध गर्दै विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको राजीनामा समेत मागेका थिए ।
सोमबार सार्वजनिक भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अर्थमन्त्रीलाई सिफारिस गरेपछि सांसदहरुले विरोध जनाएका हुन् ।
उनीहरुले ‘असक्षम प्रधानमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए । सोही क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने बैठक नै बहिष्कार गर्दै बैठकबाटै बाहिरिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्