काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । शुक्रबार नेप्से परिसूचक १.७७ अंकले बढेर २७३१.९४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३८ कम्पनीको ७९ लाख ३४ हजार ४४४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको ३० करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा ७ प्रतिशत नबिल ऋणपत्र २०८९ का लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्