काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘सेन्ट्रल एक्सचेञ्ज काउन्टर प्रालि’को लाइसेन्स खारेज गरेको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले उक्त कम्पनीको मनिचेञ्जर लाइसेन्स खारेज गरेको जनाएको हो ।
कारोबार बन्द गर्ने निर्णयसँगै लाइसेन्स खारेजीका लागि कम्पनीले बुझाएको निवेदनका आधारमा लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।
कम्पनीको लाइसेन्स ‘नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)’ को विनियम २२ मा भएको व्यवस्था बमोजिम लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्