काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का पूर्व सिइओ शंकरमान सिंहको निधन भएको छ । सिंहको आकस्मिक हृदयघातका कारण निधन भएको हो ।
सिंहले वि.सं. २०६४ सालदेखि २०६८ सालसम्म नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी सम्हालेका थिए ।
नेप्सेमा सिइओको कार्यकाल सकिएपछि उनी २०७० असारमा विशेष आर्थिक क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्