Skip to content
LAXMI SUNRISE BANK

संसदमा विपक्षीको चर्को नाराबाजी, पेलेरै अघि बढे सभामुख (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ ।  प्रतिनिधिसभा बैठकमा विपक्षीले नाराबाजी गरेका छन् ।

संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थित हुनुपर्ने माग गर्दै प्रतिपक्ष दलहरुले विरोध गरेका हुन् ।

चर्को नाराबाजीकाबीच पनि सभामुखले भने बैठक अघि बढाएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK