काठमाडौँ । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गणेश कुमार केसी नियुक्त भएका छन् ।
केसीलाई बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले जेठ ११ गतेदेखि लागू हुनेगरी सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी ४ वर्षका लागि सिइओ नियुक्त गरिएको बैंकले जनाएको छ । केसी यसअघि सिन्धु विकास बैंकमै नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)का रुपमा कार्यरत थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्