Skip to content
LAXMI SUNRISE BANK

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस… (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँको टुँडिखेलमा गणतन्त्र दिवस मनाइएको छ । विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो ।

टुडिँखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह लगायत विशिष्ट पदाधिकारीको उपस्थिति रहेको  थियो ।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको बताएका थिए । बाँकी तस्विरमा हेर्नुहोस् : 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK