काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको लागि मन्त्रालयमै बासको लागि व्यवस्थापन गरिएको छ ।
मंगलबार मन्त्रीका रुपमा शपथ ग्रहण गरेका पुन बुधबार बिहानै आफ्नो सामान लिएर मन्त्रालय पुगेका थिए । सामानसहित मन्त्रालय पुगेका उनले सोहीबेला आफू मन्त्रालयमै बस्ने बताएका थिए ।
सोही अनुसार व्यवस्थापन गर्न भनेपछि पुनको बासका लागि मन्त्रालयमै व्यवस्थापन गरिएको हो । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्