Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसुर मुद्दामा वडा अध्यक्ष पक्राउ

अर्थ सरोकार

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष पक्राउ परेका छन् । बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रहरीले बर्दिबास नगरपालिका-९ का वडाध्यक्ष घुरन महतोलाई पक्राउ गरेको हो । 

महतोलाई बैशाख २२ गते (बिहीबार) पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK