काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
उनलाई पासपोर्ट खरिद प्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएको अख्तियार स्रोतले बताएको छ ।
पक्राउ परेका अर्यालसँग अख्तियारले बयान लिन सुरु गरिसकेको छ । स्रोतका अनुसार अर्यालसँगै अख्तियारले प्रिन्टिङ कम्पनी भेरिडियसका संचालक सिद्धार्थ थापालाई पनि पक्राउ गरेको छ ।
थापा नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य सुनिल थापाका छोरा हुन् । उनीमाथि पनि अनुसन्धान सुरु गरिसकेको अख्तियार स्रोतले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्