Skip to content
LAXMI SUNRISE BANK

हाँसो र सौहार्दले भरिएको रास्वपा महाधिवेशन परिसर… (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन चलिरहेको छ । चितवनको भरतपुरमा पार्टीको प्रथम महाधिवेशन चलिरहेको हो । 

यहीबीच रास्वपाको महाधिवेशन केवल राजनीतिक प्रतिस्पर्धाको थलो मात्र बनेको छैन, बरु महाधिवेशनले पार्टीभित्रको उत्साह, आत्मियता र सौहार्दपूर्ण वातावरणलाई पनि उजागर गरिरहेको छ ।

नेतृत्व चयनको सरगर्मीबीच प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूबीच देखिएको हाँसो, भेटघाट र संवादका क्षणहरूले महाधिवेशनलाई थप जीवन्त बनाएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK